FNCCI – Introduction

http://fncci.org/introduction-25.html

 

Introduction      

The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) is the nationally and internationally recognized umbrella organization of business in Nepal. Organized as a representative body of business organizations in the country, it represents the interests of the private sector and is involved in promotion of socio economic development of Nepal through private sector led economic growth.

Membership Structure

Registered as a national representative chamber in pursuant of section 3 of the National Directives Act 1961 (Rastriya Nirdeshan Ain 2018) the FNCCI Membership is as follows.

The FNCCI Membership, at present, is comprised of:

  • 105 District / Municipality Level Chambers in 75 Districts of Nepal (including 1 Observer chamber)  [View]
  • 99 Commodity / Sectoral Associations [View]
  • 851 Leading public and private sector undertakings [View]
  • 20 Bi-national Chambers (including 8 observer chambers) [View]

The FNCCI is represented in almost all national councils / boards / committees / policy advisory bodies concerned with business and industry.

               

Vision:

“Leading the Nation’s Economic Progress”

Mission:

“Facilitating Nepalese Businesses Become Globally Competitive”

Objectives:

The FNCCI objectives are determined by its statute. The objectives are to

  • Promote the economic and social development of Nepal while protecting and defending the rights and interests of the business persons of the entire country.
  • Make effective and significant contribution to the development of open market economy while recognizing the changes taking place in the global arena.
  • Act as a supreme representative body of the trade and industry of the country while supporting the national goals of self reliant and independent national economy.
  • Foster cooperation with related national and foreign organisations

Functions:

The functions of The FNCCI are determined by its objectives. The work it has been involved in, during the recent past, includes:

  • Play a catalytic role in the business, industrial development in the country while establishing sound industrial relations in the country..
  • Reinforce business community’s commitment to the society.
  • Provide advisory services to government, lobby as and when required in formulation and execution of business and industry related policies, acts and programs friendly to the private sector.
  • Foster cooperation with related Nepali and foreign Organizations.
  • Provide up to date information to the business, government and the country at large.
  • Create awareness and muster business and industry initiatives on issues like quality, social responsibility, Corporate governance, campaigns against HIV/AIDS, child labour, environment etc.

Functional Principles:

FNCCI- activities are guided by the following principles:

  • Professionalism in operation..
  • Partnership with government and development partner.
  • Commitment to fairness, competition, transparency, de-regulation, de-centralization and de-licensing.
  • Confidence in market led private initiative.
  • Extensive consultation with stakeholders while deciding on common industry and business views as and proposals.

– See more at: http://fncci.org/introduction-25.html

FNCCI officials met with Israeli Ambassador | महासंघ पदाधिकारी र इजरायली राजदूत बीच भेटवार्ता (२०७२/४/१३) 2015-07-29 12:55:57

FNCCI officials met with Israeli Ambassador

2015-07-29 12:55:57

Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) President Pashupathi Murarka along with other office bearers held a meeting with Yaron Mayer, Ambassador of the State of Israel to Nepal today in FNCCI Secretariat.

The meeting also participated by FNCCI Former President and Distinguished Member, Chandi Raj Dhakal, Senior Vice President Bhawani Rana, Vice President Kishor Kumar Pradhan, Executive Committee Member Prakash Giri and Director General Dharanidhar Khatiwoda dealt with issues including, expansion of business between Nepal and Israel, joint venture investment, technology transfer, development of information technology, commercial farming, water purification, reconstruction and business visit, among others.

During the occasion, receiving Ambassador Mayer, President Murarka stating that Nepal had a huge potential in mega investment in agriculture sector said that the country was waiting for receiving agriculture related technology from Israel. He also expressed his belief that the Israeli technology would be significant for the development of One Village; One Product(OVOP) and One District One Product(ODOP) that is being jointly launched by FNCCI and Nepal government.

While Ambassador Mayer reminded the visit of Israel’s Agriculture Minister to Nepal in the last January, stated that his country was ready to help Nepal in its development efforts. He also promised all support from his capacity to help Nepal get the Israeli agriculture technology and also asked FNCCI to suggest as to how Israel could collaborate in the operation of FNCCI’s OVOP and ODOP. He also said that Israeli investors were ready to invest in Nepal’s agro sector in collaboration with local entrepreneurs. Along with he also asked Nepal’s private sector to participate in WATEC Israel 2015 that is being held from 13-15 October this year.

Nepali Version ———>

महासंघ पदाधिकारी र इजरायली राजदूत बीच भेटवार्ता (२०७२/४/१३)

Meet Ambassadorनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका सहित महासंघका पदाधिकारीहरु र नेपालका लागि इजरायलका राजदुत यारुन मेयर (Mr. Yaron Mayer, Ambassador of the State of Israel to Nepal) बीच आज महासंघ सचिवालयमा आपसी भेटवार्ता सम्पन्न भयो ।महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्ष किशोर कुमार प्रधान, कार्यकारिणी समिति सदस्य प्रकाश गिरी, महानिर्देशक धरणीधर खतिवडा सहभागी रहनु भएको सो भेटवार्तामा नेपाल र इजरायल बीच व्यापार विस्तार, संयुक्त लगानी, प्रविधि हस्तान्तरण, सूचना प्रविधिको विकास, व्यवसायिक कृषि विकास, पानी शुद्धिकरण, पुनरनिर्माण, व्यवसायिक भ्रमणको आदान प्रदान लगायतका विषयमा छलफल भयो ।

Meet Ambassador

सो अवसरमा राजदुत यारुन मेयरको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष मुरारकाले नेपालको कृषिमा लगानीको ठूलो संभावना रहेकाले नेपाल, इजरायलले प्रयोग गरिरहेको कृषि प्रविधि भित्रयाउन लालयित रहेको बताउनु भयो । उहांले महासंघले नेपाल सरकारको सहयोगमा संचालनमा ल्याएको एक गाउं एक उत्पादन र एक जिल्ला एक उत्पादनमा पनि इजरायलको प्रविधि महत्वपूर्ण हुने वताउनु भयो ।

सो अवसरमा राजदुत यारुनले गत जनवरीमा इजरायलका कृषि मन्त्रीबाट भएको नेपाल भ्रमण स्मरण गराउनु हुंदै नेपालको विकासमा सघाउ पुऱ्याउन आफ्नो देश तयार रहेको बताउनु भयो । उहांले नेपालको कृषि विकासमा इजरायलको प्रविधि आकर्षणमा आफूले सक्दो सहयोग गर्ने र महासंघले संचालन गरेको ओभोप र ओडोपमा पनि कसरी सहकार्य गर्न सकिन्छ, त्यसका लागि महासंघलाई आग्रह गर्नुभयो । राजदुतले नेपालका व्यवसायीसँग मिलेर इजरायली व्यवसायी कृषिमा लगानी गर्न तयार रहेको पनि वताउनु भयो । उहांले सन् २०१५ को अक्टोवर १३ देखि १५ सम्म इजरायलमा हुने पानी सम्बन्धी प्रर्दशनी तथा सम्मेलन (WATEC Israel 2015) मा नेपाली निजी क्षेत्रको सहभागिताका लागि अनुरोध समेत गर्नुभयो ।

नवनियुक्त महानिर्देशक खतिवडाबाट पदवहाली (२०७२/१/२) 2015-04-15 07:37:57

नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त महानिर्देशक धरणीधर खतिवडाले आज महासंघमा महानिर्देशकको पदवहाली गर्नुभयो । श्री खतिवडा यसअघि महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपाल सरकारका विभिन्न निकायहरुमा नेतृत्वदायी पदमा रही काम गर्नु भएका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुनु भएको हो ।Press Meet

Press Meet

पदवहाली पश्चात आजै महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्नुहुंदै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरुबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।

महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ/संस्थाहरुको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरुलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्नेमा जोड दिनु भयो । साथै सरकार र निजी क्षेत्र बीचको साझेदारीलाई थप मजवुद वनाउने कार्यमा आफ्ना अनुभव समेतको भरपुर उपयोग गर्ने विश्वास दिलाउंदै महासंघलाई निजी क्षेत्रको एक सशक्त संस्थाको रुपमा अगाडी बढाउने आफ्नो योजनामा सवैबाट सहयोग पाउने विश्वास प्रकट गर्नुभयो ।

पदवहाली कार्यक्रममा महासंघका निर्देशक, उपनिर्देशक, सहायक निर्देशक महासंघ अन्तरगत संचालित परियोजनाका प्रमुखहरु लगायतका महासंघका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो ।

विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै महासंघको कार्यकारिणी समितिको आठौं बैठक सम्पन्न (२०७२/२/१३) 2015-05-27 09:56:58

EC Meeting नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको आठौं बैठक महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा आज महासंघ सचिवालयमा सम्पन्न भयो । विनाकासकारी भुकम्पपछि बसेको महासंघको कार्यकारिणी समितिको बैठकबाट भुकम्प प्रभावित जिल्लामा पुननिर्माणमा महासंघ सक्रिय रुपमा सहभागि हुने प्रतिवद्धता जनाउंदै तपशीलका महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकमा महासंघका पूर्व अध्यक्ष एवं अनुशासन समितिका सभापति रविभक्त श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष एवं विशिष्टि सदस्यद्वय चण्डिराज ढकाल र कुशकुमार जोशी, उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ, शेखर गोल्छा र कार्यकारिणी समिति सदस्यहरुको उपस्थिति रहेको थियो । निर्णयहरु १. महासंघको अध्यक्ष पद रिक्त भएको घोषणा गर्दै महासंघको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी असार १८ गते शुक्रवार गर्ने । २. महासंघले रोटरी इन्टरनेशनलसंगको सहकार्यमा विनासकारी महाभुकम्पबाट प्रभावित १४ जिल्लाहरुमा ध्वस्त भएका प्राथमिक विद्यालयहरुको भवन पुनर्निर्माण गर्न महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई संयोजनको जिम्मेवारी दिने । ३. अहिलेको विपतको घडीमा आम नेपाली जनता माझ व्यवसायिक आचार संहितालाई आत्मसाथ गरि सहुलियत र सुपथ मुल्यमै उपभोग्य वस्तु तथा सेवा सर्वसुलभ रुपमा उपलव्ध गराउन मुलुकभरका उद्यमी व्यवसायीहरुमा अपिल गर्ने । ४. भुकम्पबाट उद्योग व्यवसाय सहित मुलुकको समग्र अर्थतन्त्रमा परेको क्षतिका विषयमा महासंघले अध्ययन गरि एक विस्तृत अवधारणा पत्र (Position and Concept Paper) तयार गरी एकहप्ताभित्र नेपाल सरकारमा पेश गर्ने । ५. भुकम्प पीडितहरुको सहयोगार्थ महासंघले भृकुटीमण्डपमा संचालन गरेको साता व्यापी अपरेशन रिलिफ क्याम्पमा सहयोग गर्ने नेपाल सरकार, नेपालमा रहेका विभिन्न विदेशी राजदूतावास तथा अन्य विकास साझेदारहरु, महासंघलाई सहयोग गर्ने सवै संघ संस्थाहरु, स्वयम् सेवकहरु, स्वदेशी एवं विदेशी मेडिकल टिमहरु, संचार माध्यम तथा नागरिक समाजका प्रतिनिधिहरु एवं प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने अन्य सवै महानुभावहरुलाई धन्यवाद दिने । महासंघले गत वैशाख १४ देखि २३ गतेसम्म पिडीतहरुको सहयोगार्थ रिलिफ क्याम्प संचालन गरेको थियो । महासंघ सहित महासंघको सदस्य संघ संस्थाहरु जिल्ला नगर उवासंघ, वस्तुगत संघ, दुई राष्टिय उवासंघ सहितको संजाल मार्फत करिव १० करोड वरावरको राहत वितरण गरिएको थियो । ६. भुकम्प र अन्य प्राकृतिक विपत्तिका वखत मुलुकलाई पर्न सक्ने सम्भावित जोखिमबाट जोगाई जनधनको क्षतिको न्यूनिकरण गर्न महासंघले ठोस कार्य योजना वनाई नेपाल सरकार लगायत सम्बन्धित सवै निकायमा पेश गर्ने, ७. महासंघको एसोसिएट सदस्य श्री एभेन्यूज टेलिभिजन प्रा.लि. को इजाजतपत्र रद्द गरिएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउंदै तत्काल उक्त टेलिभिजन संचालन गर्ने वातावरण बनाइदिन नेपाल सरकार, सूचना तथा संचार मन्त्रालयसंग आग्रह गर्ने । ८. महासंघका उपाध्यक्ष किशोर प्रधानकी ममतामयी आमाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने । साथै विनासकारी भुकम्पबाट मृत्यु हुनेहरुका परिवारप्रति हार्दिक समवेदना, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने । वर्षातको समय आइसकेकाले भुकम्पबाट घरवारविहीन हुनेहरुका लागि वर्षात अघिनै अस्थायी आवासको व्यवस्था गर्न नेपाल सरकारमा आग्रह गर्ने । EC Meeting बैठकमा महासंघको कार्यकारिणी समिति सदस्यमा कैलालीका उद्यमी श्री कल्पना गैरेलाई मनोनित गरी सपथ ग्रहण समेत सम्पन्न भयो ।

प्राथमिक विद्यालय पुनर्निर्माणमा सहकार्य गर्न शिक्षा विभाग, महासंघ र रोटरी इन्टरनेशनल बीच सहमतीपत्रमा हस्ताक्षर (२०७२/३/१५) 2015-06-30 07:54:06

भुकम्पग्रस्त १४ जिल्लामा भत्एिका सरकारी प्राथमिक विद्यालयको पुनर्निर्माणमा सहकार्य गर्ने उद्देश्यका लागि नेपाल उद्योग वाणिज्य महासंघ, शिक्षा मन्त्रालय/शिक्षा विभाग र रोटरी इन्टरनेशनल ३२९२ बीच आज शिक्षा मन्त्रालयमा एक सहमतीपत्रमा हस्ताक्षर भयो ।

शिक्षा मन्त्री चित्रलेखा यादवको समुपस्थितिमा सम्पन्न सो सहमतीपत्रमा महासंघका तर्फबाट कार्यवाहक अध्यक्ष पशुपति मुरारका, शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमाल र रोटरीका डिष्ट्रिक गर्भनर रविन्द्र पियाले हस्ताक्षर गर्नुभयो ।

सहमतीपत्र हस्ताक्षर कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव विश्व प्रकाश पंडित, महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्षद्वय किशोर कुमार प्रधान र दिनेश श्रेष्ठ, रोटरी इन्टरनेशनल ३२९२ का वर्तमान तथा पूर्व पदाधिकारीहरु, मंत्रालयका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।

सहमती पत्रको लागि https://drive.google.com/file/d/0Bzw4ht2tyCwCdXV6TEstd0g3QTg/view?

इटलीको मिलानमा आयोजना वर्ड एक्सपोमा नेपालको सहभागिता (२०७२/४/१२) 2015-07-28 11:56:24

हरेक पांच वर्षमा आयोजना हुंदै आएको वर्ड एक्सपो (World Expo) यस वर्ष इटलीको मिलानमा भैरहेको छ । मे १ देखि शुरु भएको मेला आगामी अक्टोवर ३१ सम्म चल्ने छ । उक्त मेलामा नेपालले पनि नियमित रुपमा भाग लिंदै आएको छ । यो मेलामा पनि नेपालले भाग लिंदैछ ।

सहभागी १४० वटा देशका विकास झलक, नयां प्रविधि, नयां उत्पादन तथा सेवाहरु, वातावरण मैत्री उत्पादन तथा सेवाहरु, व्यापार तथा संयुक्त लगानी प्रवद्र्धन गर्ने यो मेलाको प्रमुख उद्देश्य रहेको छ । यस वर्षको मेलाको मुख्य विषय Feeding the planet energy for life रहेको छ । यस वर्षको मेलामा कृषिलाई विशेष प्राथमिकता दिइने छ ।

मेलामा दुई हजार स्कावायर क्षेत्रमा नेपाली पेभिलियन निर्माण भएको छ र उक्त पेभिलियनमा नेपालको पर्यटन, कला, संस्कति तथा हस्तकलाको प्रर्दशनी गरिएको छ । सोही क्रममा मेला परिसरमा सेप्टेम्वर २३ तारिखका दिन नेपाल डे मनाउने कार्यक्रम समेत रहेको छ । सोही समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु तथा नेपाली उद्यमी व्यवसायीहरुको प्रतिनिधिमण्डलको सहभागिता रहने छ ।

मेलाका विषयमा आज महासंघमा आयोजित छलफल कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष पशुपति मुरारकाले मेलाको उक्त फोरमलाई सदुपयोग गर्दै नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आग्रह गर्ने वताउनु भयो ।

महासंघका पूर्व अध्यक्ष एवं नेपालका लागि इटलीका महावाणिज्यदुत रविभक्त श्रेष्ठले नेपालमा लगानी गर्न इटलियन लगानीकर्ताहरु इच्छुक भैरहेको अवस्थामा यो मेलाबाट नेपालमा लगानीको अवसर जुटाउन महत्वपूर्ण हुने वताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको पनि उपस्थिति रहेको सो कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले यो मेलामा नेपाली उद्यमी व्यवसायीको सहभागिता बढाउन महासंघले प्रयास गर्ने वताउंदै नेपाल र इटली बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा मेला कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

कार्यक्रममा उक्त मेलामा नेपालको तर्फबाट समन्वय गर्नुहुंने व्यवसायी अमृत शाक्यले मेलाका वारेमा विस्तृत जानकारी दिनु भएको थियो ।

महासंघका पूर्वअध्यक्ष श्री रविभक्त श्रेष्ठको सभापतित्वमा अनुसाशन समिति गठन (२०७२/४/११) 2015-07-27 08:54:58

नेपाल उद्योग वाणिज्य महासंघको विधानको दफा ३८ (क) अनुसार पूर्व अध्यक्ष श्री रविभक्त श्रेष्ठको सभापतित्वमा सात सदस्यीय अनुसाशन समिति गठन भएको छ । समितिको सदस्यहरुमा श्री पद्य ज्योति, सभापति, राष्ट्रिय व्यवसायिक पहल, श्री कुशकुमार जोशी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य, नेउवामहासंघ, श्री रोहिणी थपलिया, पूर्व उपाध्यक्ष,नेउवामहासंघ, श्री जगदीश प्रसाद अग्रवाल, पूर्व महासचिव, नेउवामहासंघ, श्री अम्बिका श्रेष्ठ, अध्यक्ष, द्धारिका होटल र श्री गान्धि पण्डित, संस्थापक अध्यक्ष, गान्धि एण्ड एशोसिएट रहेका छन् ।

अनुसाशन समितिका काम कर्तव्य तथा अधिकारमा महासंघको विधान, नियमावली, आचारसंहिताको पालना भए नभएको, कुनै पनि किसिमको विवादित विषयहरुको साथै अन्य विषय सम्वन्धमा पर्न आएका विषय वस्तुहरु वारे छलफल गरी समितिको राय सुझाव सहितको प्रतिवेदन कार्यकारिणी समितिमा प्रस्तुत गर्ने रहेको छ ।

नेपाल-स्लोभेनिया आर्थिक सम्बन्धका वारेमा छलफल (२०७२/४/७) 2015-07-23 08:00:47

Date: 27 July, 2015

Discussion on Nepal- Slovenia Economic Relationship

Slovenian Ambassador accredited to Nepal, H.E. Mrs. Darja Bavdaz – Kuret met with Pashupathi Murarka, President of Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) in FNCCI Secretariat today and discussed on mutual interest between two nations. The meeting also attended by FNCCI Senior Vice President, Bhawani Rana and Dharanidhar Khatiwada, Director General of FNCCI dealt on issues including, economic, business and investment relationship and technology transfer between the two countries.

During the occasion, welcoming H.E Ambassador, President Murarka stressed on the prospect of joint investment in the energy sector of Nepal. Stating that Nepal was in dire need of foreign investment at the present context, he asked H.E Ambassador to help Nepal get Slovenian investment through the diplomatic channel.

Slovenian Ambassador accredited to Nepal, H.E. Mrs. Darja Bavdaz – Kuret opined that there was a huge prospect of economic and business relationship between the two countries and stressed that the prospect should be turned into the reality. He figured out joint collaboration in the sectors like hydropower, solar energy, waste management and food processing, among others. He also conveyed his confidence that there will be the appointment of Slovenian Consulate General in Nepal at the earliest.

According to a data, Nepal imported goods worth 117,000 US $ from Slovenia while exported goods worth 347,000 US $ from Slovenia in the fiscal year 2013-14. The data shows Nepal supplied goods particularly, handicraft items to Slovenia while received telephone and motorcycle accessories for that country.

Nepali Version ——–>

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकासंग नेपालका लागि दिल्लीस्थित स्लोभेनियाका राजदुत दर्जा वाभदाज-कुरेत (H.E. Mrs. Darja Bavdaz -Kuret, Slovenian Ambassador accredited to Nepal) ले आज महासंघ सचिवालयमा भेट गर्नुभई नेपाल र स्लोभेनिया बीचको आपसीहितका विषयमा छलफल गर्नुभयो ।

Meet Ambassador

महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा र महानिर्देशक धरणीधर खतिवडाको उपस्थिति रहेको सो छलफल कार्यक्रममा दुई देश बीच आर्थिक, व्यापारिक, लगानी, प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा राजदूतको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष मुरारकाले नेपालमा उर्जा क्षेत्रमा संयुक्त लगानीको सम्भाव्यता रहेको वताउनु भयो । उहांले नेपालका लागि यतिखेर विदेशी लगानीको जरुरी रहेकाले कुटनीतिक तवरबाट नेपालमा स्लोभेनियाली लगानी आकर्षणका लागि आग्रह गर्नुभयो ।

स्लोभेनियाका राजदुत दर्जा वाभदाज-कुरेतले दुई देश बीचको आर्थिक व्यापारिक सम्भाव्यता निकै धेरै रहेकाले सम्भाव्यतालाई यथार्थमा रुपान्तरण गर्नुपर्नेमा जोडदिनु भयो । उहांले जलविद्युत, सौर्य उर्जा, फोहर व्यवस्थापन, खाद्यान्न प्रशोधन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता औल्याउनु भयो । साथै उहांले नेपालका लागि छिट्टै स्लोभेनियाका महावाणिज्य दूत नियुक्ति हुने विश्वास समेत दिलाउनु भयो ।

Meet Ambassador

एक तथ्यांक अनुसार नेपालले सन् २०१३-१४ मा अमेरिकी डलर ३४७,००० मुल्य वरावरका नेपाली वस्तुहरु स्लोभेनियातर्फ निकासी गरेको र त्यहांबाट अमेरिकी डलर ११७,००० मुल्य वरावरका वस्तुहरु नेपालमा आयात पाइन्छ । नेपालले विशेष गरि हस्तकलाका सामानहरु त्यसतर्फ निर्यात गरेको पाइन्छ भने त्यहांबाट टेलिफोन तथा मोटरसाइकलका पार्टपूर्जाहरु नेपालमा आयात गरेको पाइन्छ ।